६ जेठ, २०८१ आइतबार

07:52:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

केन्टले ल्यायो ‘केन्ट आर.ओ. दसैँ, तिहार, हरेक खरिदमा उपहार’ योजना

Nepal Business

२१ भदौ, २०७९

केन्टले ल्यायो  ‘केन्ट आर.ओ. दसैँ, तिहार, हरेक खरिदमा उपहार’ योजना

काठमाडौं । ईओएल प्रा.लि. नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै ‘केन्ट आर.ओ. दसैँ, तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर।ओ।मोडलको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप प्रदान गरिएको छ ।

यो ग्राहक योजना भाद्र १३, २०७९ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ ।