९ मंसिर, २०८१ आइतबार

12:28:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ मंगलबार डलरको भाउ (दरसहित)

Nepal Business

२१ भदौ, २०७९

यस्तो छ मंगलबार डलरको भाउ (दरसहित)

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि भारतीय रुपैयाँ १०० को १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२८ रुपैयाँ ०६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ६७ पैसा र बिक्री दर १२७ रुपैयाँ २७ पैसा रहेको ।