२० बैशाख, २०८१ बिहिबार

10:32:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

होण्डाको ‘होण्डाको दसैँको शुभ लाभ’ योजना

Nepal Business

२० भदौ, २०७९

होण्डाको ‘होण्डाको दसैँको शुभ लाभ’ योजना

काठमाण्डौं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दसैँको शुभ लाभ’ नामक उपहार योजना ल्याएको छ । 

योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँ सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले पाउन सक्नेछन् ।

 ७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सक्नेछन् । १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको छ । यो योजना आज सोमबारदेखि लागू भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।