९ मंसिर, २०८१ आइतबार
12:16:13 AM
२० भदौ, २०७९
काठमाण्डौं । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सो मूल्य तोकेको हो ।
युरोपियन युरो एकको खरिद दर १२६ रुपैयाँ ७८ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा, साउदी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा र बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।