९ मंसिर, २०८१ आइतबार
03:46:34 AM
१६ भदौ, २०७९
काठमाण्डौं । अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ । बिहीबार नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा रहेको छ ।
यस्तै आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय १०० रुपैयाँको नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्ट्रेलिङ एकको नेपाली खरिद दर १४७ रुपैयाँ ३६ पैसा र बिक्री दर १४८ रुपैयाँ ०५ पैसा, स्विस फ्रेंक एकको नेपाली खरिद दर १२९ रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ०४ पैसा तोकेको छ ।