१६ चैत, २०८० शुक्रबार

03:33:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

Nepal Business

१५ भदौ, २०७९

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

काठमाण्डौं । कक्षा १२ को परीक्षाको नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज ३.३० बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । 

बोर्डका अनुसार सम्भव भएसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । कक्षा १२ को परीक्षा गत २६ जेठमा सम्पन्न भएको थियो ।