२५ बैशाख, २०८१ मंगलबार

03:14:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

१५ भदौ, २०७९

सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार एक सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।