२५ बैशाख, २०८१ मंगलबार

10:36:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार सुनको मूल्य स्थिर

Nepal Business

१० भदौ, २०७९

शुक्रबार सुनको मूल्य स्थिर

काठमाण्डौं । सुनको मूल्य शुक्रबार  स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको मूल्य तोलामा ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।