९ मंसिर, २०८१ आइतबार
03:49:16 AM
९ भदौ, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज (भदौ ९ गते बिहिबार) चालु आर्थिक वर्ष ७९।८० को मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको हो ।
गत साउन ६ गते राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेका थियो ।