९ मंसिर, २०८१ आइतबार
06:57:06 AM
८ भदौ, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जामा कडाइ गरेको छ ।
राष्ट्र बैंकले मार्गनिर्देशन जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि २ करोड सम्मको चालू पूँजी कर्जाको सीमा निर्धारण गरेको हो ।
राष्ट्र बैंकका अनुसार आगामी कात्तिक १ गतेदेखि उक्त मार्गनिर्देशन कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको हो ।