२५ बैशाख, २०८१ मंगलबार

05:49:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता

५ भदौ, २०७९

आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता

काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ का लागि सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउने व्यवस्था मिलाइएको छ ।

यस्तो सम्झौताले डिजिटल प्रविधि चलाउन प्रयोगकर्ताहरुलाई प्रोत्साहन मिल्ने दुवै कम्पनीले विश्वास लिएका छन् ।