९ मंसिर, २०८१ आइतबार
05:34:55 AM
३ भदौ, २०७९
गृहले प्रहरी प्रधान कार्यलय, नक्साललाई लघुवित्त विरुद्द संघर्ष समितिलाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको जनाइएको छ ।
काठमाडौँ,
नेपाल सरकारले लघुवित्त बिरुद्दको संघर्ष समितिलाई कारबाही गर्न निर्देशन दिएको छ।
लघुवित्त कार्यक्रम नै प्रभावित हुनेगरी लघुवित्त बिरुद्द अनर्गल प्रचार प्रसार गरेको छतथा लघुवित्तका सदस्यलाई भड्काउने काम गरेको सूचनाको आधारमा कारबाहीको लागि निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।
लघुवित्त कार्यक्रम नै प्रभावित हुनेगरी लघुवित्त बिरुद्द अनर्गल प्रचार प्रसार गरेको छतथा लघुवित्तका सदस्यलाई भड्काउने काम गरेको सूचनाको आधारमा कारबाहीको लागि निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।
गृहले प्रहरी प्रधान कार्यलय, नक्साललाई लघुवित्त विरुद्द संघर्ष समितिलाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको जनाइएको छ ।
लघुवित्त बिरुद्द अनर्गल प्रचारप्रसार गरि लघुवित्त कार्यक्रम नै प्रभावित गर्न खोजेकोबारे लघुवित्त बैंकर्स संघले सरकारलाई गराएको जानकारीको आधारमा कारबाही सिफारिस गरिएको बताइएको छ । लघुवित्त बैंकर्स संघले यहि साउन ३० गते गृहलाई सम्बोधन गरि पत्र लेखेको थियो।
बैंकर्स संघले लघुवित्त बिरुद्द संघर्ष समितिले गर्दै आईरहेको कामबारे जानकारी गराएको थियो। सोहिआधारमा समितिलाई कारबाहीको लागि सिफारिस गरिएको हो।