२५ बैशाख, २०८१ मंगलबार

04:21:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ शुक्रबार डलरको भाउ

Nepal Business

३ भदौ, २०७९

यस्तो छ शुक्रबार डलरको भाउ

काठमाण्डौं । अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा रहेको छ । 

शुक्रबार नेपाल राष्ट्र बैंकले युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ ३३ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा तोकेको हो । 

युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ ३३ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसै गरी पाउण्ड स्ट्रेलिङ एकको नेपाली खरिद दर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ १८ पैसा रहेको छ ।