२१ बैशाख, २०८१ शुक्रबार

10:49:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ बिहीबार सुनको भाउ

Nepal Business

२ भदौ, २०७९

यस्तो छ बिहीबार सुनको भाउ

काठमाण्डौं । सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । 

बिहीबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार दुई सय रुपैयाँ थियो ।

तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सयले नै घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा किनबेच भइहेको छ ।