९ मंसिर, २०८१ आइतबार
08:44:45 AM
३१ साउन, २०७९
राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले संचालक समितिलाई प्रस्ताव गरेको हो।
सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त लघुवित्त घोषणा गर्न सिफारिस गरिएको छ।
स्थलगत सुपरिवेक्षणको क्रममा कर्जा प्रवाहको कागजात नभेटिएपछि थालिएको अनुसन्धानको नतिजाको आधारमा सुपरलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको बताइएको छ ।
स्थलगत सुपरिवेक्षणको क्रममा कर्जा प्रवाहको कागजात नभेटिएपछि थालिएको अनुसन्धानको नतिजाको आधारमा सुपरलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको बताइएको छ ।
राष्ट्र बैंकले २०७८ साल कात्तिक ७ देखि कात्तिक १२ गतेसम्म गरेको समष्टिगत स्थलगत निरीक्षण र २०७८ मंसिर १३ गतेदेखि १६ गतेसम्म गरेको बिशेष निरीक्षण प्रतिवेदनको आधारमा सुपरलाई समस्याग्रस्त घोषणा गर्न राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले संचालक समितिलाई प्रस्ताव गरेको हो।