१९ कार्तिक, २०८२ मंगलबार
07:32:47 PM
३१ साउन, २०७९
            काठमाण्डौं । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले तोकेको दर अनुसार युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ ।
