२६ बैशाख, २०८१ बुधबार

01:17:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ आज सुनको भाउ

Nepal Business

३० साउन, २०७९

यस्तो छ आज सुनको भाउ

काठमाण्डौं । सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । 

छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार आठ सय रुपैयाा थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर तोलामा ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।