९ मंसिर, २०८१ आइतबार

08:35:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुक्तिनाथ विकास बैंक र हिमाल अस्पतालबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

२९ साउन, २०७९

मुक्तिनाथ विकास बैंक र हिमाल अस्पतालबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक र हिमाल अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापछि बैंकका ग्राहकहरुले हिमाल अस्पतालमा छुट पाउने भएका हुन्। 

बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले अस्पतालको जुनसुकै शाखामा छुट पाउने छन् । ग्राहकले सो अस्पतालको सेवामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

उक्त अस्पतालको शाखाशरु काठमाडौं भित्रः धुम्बाराही, चावहिल, लगनखेल र साखुमा रहेको छ । त्यसैगरी काठमाडौं बाहिरः चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी, कैलाली र डडेलधुरामा शाखा रहेको छ ।