९ मंसिर, २०८१ आइतबार

08:48:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक निरौंलाले दिए राजिनामा

२९ साउन, २०७९

सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक निरौंलाले दिए राजिनामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक रमेश कुमार निरौंलाले राजिनामा दिनुभएको छ ।

बैंकको साउन २६ गते, बिहिबार बसेको सञ्चालक समितिको  ३६७औं बैठकले उहाँको राजिना स्वीकृत गरेको बैंकले आज (आइतबार) एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।