२३ बैशाख, २०८१ आइतबार

04:03:55 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रजातान्त्रिक खेमाबाट टान निर्वाचनमा बाँस्तोला आधिकारिक उम्मेदवार

Nepal Business

१९ साउन, २०७९

उहाँले दुवै शुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताउनुुभयो ।

प्रजातान्त्रिक खेमाबाट टान निर्वाचनमा बाँस्तोला आधिकारिक उम्मेदवार

काठमाडौँ,
प्रजातान्त्रिक खेमाका पर्यटन व्यवसायीहरुका तर्फबाट ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार बनाइने भएको छ ।

नेपाल पर्यटन व्यवसायी सङ्घ (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिनुुभयो ।