१ भदौ, २०८२ आइतबार
05:24:55 PM
१९ साउन, २०७९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त हुनुभएको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो ।
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित