७ मंसिर, २०८१ शुक्रबार

07:20:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संघ र प्रदेशको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

१९ साउन, २०७९

संघ र प्रदेशको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति जुटाएको थियो ।