२२ बैशाख, २०८१ शनिबार

06:58:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्बसाधारणलाई शेयर दिने पहिलो बन्ने प्रयासमा प्रभु हेलिकप्टर

Nepal Business

१६ साउन, २०७९

प्रभु हेलिकोप्टर यसरी आईपीओमा गए सर्वसाधारणलाई पनि आफ्नो सेयर दिने यो पहिलो हेलिकोप्टर कम्पनी बन्नेछ।

सर्बसाधारणलाई शेयर दिने पहिलो बन्ने प्रयासमा प्रभु हेलिकप्टर


काठमाडौं। 
प्रभु हेलिकोप्टर आईपीओमा जाँदै छ । नेकोनपछि २५ वर्षको अन्तरमा सेयर निकाल्ने यो दोस्रो बायुसेवा कम्पनी बन्ने दाउमा छ ।

वायुसेवायसका लागि पब्लिक कम्पनीमा रुपान्तरण भएर कम्पनीले अबको एक वर्षभित्रै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले जानकारी दिनुभयो ।

वायुसेवायसका लागि पब्लिक कम्पनीमा रुपान्तरण भएर कम्पनीले अबको एक वर्षभित्रै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले जानकारी दिनुभयो ।
 
प्रभु हेलिकोप्टर यसरी आईपीओमा गए सर्वसाधारणलाई पनि आफ्नो सेयर दिने यो पहिलो हेलिकोप्टर कम्पनी बन्नेछ। 

अहिले संचालनमा रहेका कुनै पनि आन्तरिक वायुसेवा कम्पनी पब्लिकमा गएका छैनन्।