६ मंसिर, २०८१ बिहिबार
05:54:54 PM
१६ साउन, २०७९
प्रभु हेलिकोप्टर यसरी आईपीओमा गए सर्वसाधारणलाई पनि आफ्नो सेयर दिने यो पहिलो हेलिकोप्टर कम्पनी बन्नेछ।
काठमाडौं।
प्रभु हेलिकोप्टर आईपीओमा जाँदै छ । नेकोनपछि २५ वर्षको अन्तरमा सेयर निकाल्ने यो दोस्रो बायुसेवा कम्पनी बन्ने दाउमा छ ।
वायुसेवायसका लागि पब्लिक कम्पनीमा रुपान्तरण भएर कम्पनीले अबको एक वर्षभित्रै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले जानकारी दिनुभयो ।
वायुसेवायसका लागि पब्लिक कम्पनीमा रुपान्तरण भएर कम्पनीले अबको एक वर्षभित्रै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले जानकारी दिनुभयो ।
प्रभु हेलिकोप्टर यसरी आईपीओमा गए सर्वसाधारणलाई पनि आफ्नो सेयर दिने यो पहिलो हेलिकोप्टर कम्पनी बन्नेछ।
अहिले संचालनमा रहेका कुनै पनि आन्तरिक वायुसेवा कम्पनी पब्लिकमा गएका छैनन्।