१९ माघ, २०८१ शनिबार

06:47:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेटले निर्यातमा तय गरेको अनुदान कसैप्रति लक्षित : पूर्वअर्थमन्त्री खतिवडा

Nepal Business

१४ साउन, २०७९

चालु आर्थिक वर्षको बजेटले सिमेन्ट, फलामे डन्डी र जुत्ता(चप्पलको निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिने घोषणा गरेको छ।

बजेटले निर्यातमा तय गरेको अनुदान कसैप्रति लक्षित : पूर्वअर्थमन्त्री खतिवडा

विराटनगर,

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटले निर्यातमा तय गरेको अनुदान हचुवा भएको र बजेट कसैलाई लक्षित गरेर ल्याइएको बताएका छन्।

उद्योग संगठन मोरङले आयोजना गरेको एक पूर्वमन्त्री खतिवडाले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् गरेको निर्यात अनुदानको घोषणाप्रति तिखो टिप्पणी गरेका हुन्।

उद्योग संगठन मोरङले आयोजना गरेको एक पूर्वमन्त्री खतिवडाले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् गरेको निर्यात अनुदानको घोषणाप्रति तिखो टिप्पणी गरेका हुन्।

चालु आर्थिक वर्षको बजेटले सिमेन्ट, फलामे डन्डी र जुत्ता(चप्पलको निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिने घोषणा गरेको छ।

तर बजेट घोषणाको दुई महिना बितिसक्ता पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसको कार्यविधि बनाएको छैन।