१९ माघ, २०८१ शनिबार

06:56:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसपीपी अघि नबढाउने पत्र अमेरिका पुगिसक्योः परराष्ट्रमन्त्री खड्का

१३ साउन, २०७९

एसपीपी अघि नबढाउने पत्र अमेरिका पुगिसक्योः परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने नेपालको पत्र अमेरिका पुगिसकेको बताउनुभएको छ ।  

प्रतिनिधिसभामा शुक्रबार खड्काले एसपीपीमा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिनुभएको हो।

उहाँले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी पठाएको बताउनुभयो ।