२३ बैशाख, २०८१ आइतबार

03:41:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिवेदनसहित दुई विधेयक प्रदेशसभामा प्रस्तुत

Nepal Business

११ साउन, २०७९

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य आशा कोइरालाले आव २०७८/०७९ मा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम प्रभावकारीरुपमा सम्पन्न भएको बताउनुभयो ।

प्रतिवेदनसहित दुई विधेयक प्रदेशसभामा प्रस्तुत

काठमाडौँ,
गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा विभिन्न दुई विधेयक विधायन समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत भएको छ ।

बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विधायन समितिको प्रतिवेदनसहित गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो ।

बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विधायन समितिको प्रतिवेदनसहित गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो ।

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य आशा कोइरालाले आव २०७८/०७९ मा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम प्रभावकारीरुपमा सम्पन्न भएको बताउनुभयो । 

उक्त कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका ४० प्रतिशत योजनाको अझै पनि भुक्तानी हुन नसकेकोप्रति प्रदेश सरकार र भौतिक पूर्वाधार विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।