१९ माघ, २०८१ शनिबार
07:44:07 AM
११ साउन, २०७९
काठमाण्डौं । कृषि बिकास कार्यालय, मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा, वडा नं। १० का वडा अध्यक्ष, सव–इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार कृषि बिकास कार्यालय, मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा, वडा नं। १० का वडा अध्यक्ष, सव–इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।
नोटः समाचारमा स्थान फरक पर्न गएकोमा सच्चाइएको छ ।