६ मंसिर, २०८१ बिहिबार
04:36:45 PM
१० साउन, २०७९
मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ ।
काठमाडौँ,
गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सिसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ ।
गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सिसीपिटभी फूटेज सुरक्षित राख्न निर्देशन भएको हो ।
गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सिसीपिटभी फूटेज सुरक्षित राख्न निर्देशन भएको हो ।
मन्त्रालयले तीन महिनासम्म गृहको सिसीटिभी फूटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।
मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ ।
सिंहदरबार भित्रको सिसीटिभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ