१९ माघ, २०८१ शनिबार

07:33:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि राजदूत नियुक्त

१० साउन, २०७९

राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशमा राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको ओ ।  स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा.डा .रामस्वार्थ रायलाई राजदूत नियुक्त हुनुभएको हो ।

मन्त्रिपरिषदको बैठकले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो । त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त हुनुभएको छ ।