१९ माघ, २०८१ शनिबार
09:32:33 AM
५ साउन, २०७९
समितिको समयावधि थप गर्ने सभामुखको प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।
काठमाडौँ ।
संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम समितिको समयावधि सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
आज विहिबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम समितिको समयावधि सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
समितिको समयावधि थप गर्ने सभामुखको प्रस्तावमा बैठकले सहमति जनाएको थियो । समितिले सात दिनमा काम सक्ला भन्ने चासाे सर्वत्र छ ।