१३ बैशाख, २०८१ बिहिबार

05:20:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनको पाँचौं धनी व्यक्ति बन्न सफल बिवाइडीका मुख्य लगानीकर्ता वाङ चुआनफ

Nepal Business

२ साउन, २०७९

चीनको पाँचौं धनी व्यक्ति बन्न सफल बिवाइडीका मुख्य लगानीकर्ता वाङ चुआनफ

एजेन्सी । चिनियाका विद्युतीय कार उत्पादक कम्पनी बिवाइडीको स्टक मार्चदेखि ९० प्रतिशतले बढेको छ । सो कम्पनी अहिलेसम्म कै धेरै व्यापार पनि गर्न सफल भएको छ ।

बिवाइडीका मुख्य लगानीकर्ता वाङ चुआनफुले ७ बिलियन डलर (७ अर्ब डलर) सम्पत्ति कमाउन सफल हुनु भएको छ । 

वारेन बफेटलाई सहसंस्थापकको रुपमा पाएको बिवाइडीका मुख्य लगानीकर्ता वाङको कुल सम्पत्ति २७ बिलियन डलर पुग्दै चीनको पाँचौं धनी व्यक्ति बन्न सफल हुनुभएको छ । 
सन् २०१७ पछि चीनको धनी व्यक्तिको सूचिमा उहाँ सबैभन्दा माथिल्लो स्थापनमा उक्लिनु भएको छ । 

उहाँले अलिबाबाका सहसंस्थापक ज्याक माभन्दा एकतह माथि पुग्नुभएको छ । २६.३ बिलियन डलर सम्पत्ति जोड्दै ज्याक मा चीनको ६ औ धनी व्यक्तिका रुपमा हुनुहुन्छ ।