१९ माघ, २०८१ शनिबार
12:28:38 PM
१ साउन, २०७९
काठमाडौँ । नागरिक लगानी कोषको अध्यक्षमा प्राडा सूर्यबहादुर थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार धुर्कोट ६ गुल्मीका थापा कोषको अध्यक्षमा नियुक्त हुनुभएको हो ।
उहाँलाई तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको अर्थमन्त्रालय अन्तरगत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाकाले जनाएको छ।