२१ फागुन, २०८१ बुधबार
04:46:22 AM
३० असार, २०७९
यसअघि प्रहरीले हतियार किन्ने नियमित प्रक्रिया र अत्यावश्यक भएको भनी सार्वजनिक गरेको थियो ।
काठमाडौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रष्ट पार्नुभएको छ ।
हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु पार्टी कार्यालय सानेपा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा उहाँले भन्नुभएको छ ।