२१ फागुन, २०८१ बुधबार
04:54:41 AM
२९ असार, २०७९
संघमा ५२ हजार ९ सय २८ दरबन्दी स्वीकृत गरेकोमा ३७ हजार ९ सय ४४ कर्मचारी समायोजन भई १४ हजार ९ सय ८४ दरबन्दी रिक्त रहेको देखिन्छ ।
काठमाडौं ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले तीनै तहमा गरी मुलुकभर ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको जनाएको छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०७५ पुस ११ गते सूचना प्रकाशित गरी तीन तह कै सरकारको दरबन्दी स्वीकृत गरेको थियो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०७५ पुस ११ गते सूचना प्रकाशित गरी तीन तह कै सरकारको दरबन्दी स्वीकृत गरेको थियो ।
जसअनुसार संघमा ५२ हजार ९ सय २८ दरबन्दी स्वीकृत गरेकोमा ३७ हजार ९ सय ४४ कर्मचारी समायोजन भई १४ हजार ९ सय ८४ दरबन्दी रिक्त रहेको देखिन्छ ।