१९ माघ, २०८१ शनिबार

01:27:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भृकुटीमण्डमा आगलागी

Nepal Business

२९ असार, २०७९

भृकुटीमण्डमा आगलागी

काठमाण्डौं । काठमाण्डौंको भृकुटीमण्डपमा आगलागी भएको छ। बुधबार भृकुटीमण्डपस्थित ह्विलचेयरको गोदाममा आगलागी भएको जनाइएको छ ।  

आगलागीको खबर पाउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल सो ठाँउमा पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ललितपुर महानगरबाट पनि दमकल बोलाइएको छ । 

आगलागीको कारण भने खुल्न सकेको छैन । गोदामको आगो अहिले निभाउने कार्य भइरहेको छ ।