१९ माघ, २०८१ शनिबार

02:26:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ? (भाडादरको तालिका सहित)

Nepal Business

२८ असार, २०७९

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ? (भाडादरको तालिका सहित)

काठमाण्डौं । सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले देश भरका सार्वजनिक यातायातको भाडा बढाएको हो ।

विभागले सोमबार सूचना जारी गर्दै यात्रुवाहक गाडीमा १.७९ ७९ प्रतिशतले भाडा बढेको जानकारी दिएको छ । 

यस्तै पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर वृद्धि गरेको विभागले जनाएको छ ।