५ जेठ, २०८१ शनिबार

09:22:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखराको जग्गा भाडा प्रकरणमा छानबिन समिति गठन

Nepal Business

२५ असार, २०७९

समितिको सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, नेपाली कांग्रेसका सचिव देवेन्द्र रानाभाट र कानुन व्यवसायी सुकदेव गौतम रहेका छन् ।

पोखराको जग्गा भाडा प्रकरणमा छानबिन समिति गठन

पोखरा,
पोखरा उपत्यका नगर विकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको ६३ रोपनी जग्गा भाडामा दिएको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

शनिबार बिहान बसेको समितिको वैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शनिबार बिहान बसेको समितिको वैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, नेपाली कांग्रेसका सचिव  देवेन्द्र रानाभाट र कानुन व्यवसायी सुकदेव गौतम रहेका छन् ।

समिति स्रोतका अनुसार छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन दिने कार्यादेश दिइएको छ ।