१९ माघ, २०८१ शनिबार

03:30:00 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार

Nepal Business

२२ असार, २०७९

अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । 