७ मंसिर, २०८१ शुक्रबार

01:36:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्री शर्माले दिए राजीनामा

२२ असार, २०७९

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै एउटा होइन, हजारवटा छानबिन समिति सामना गर्न तयार रहेको पनि बताउनुभएको छ ।

 अर्थमन्त्री शर्मामाथि बजेट निर्माणको बेला अनधिकृत व्यक्तिलाइ  ल्याएर करका दर हेरफेर गरेको आरोप लागेको थियो ।