१० मंसिर, २०८१ सोमबार
02:51:07 PM
२२ असार, २०७९
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय छावनिन समिति बन्ने सहमति भएको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर राजस्वको दर हेरफेर गराएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।
सहमति अनुसार ११ सदस्यी मितिमा एमालेबाट ४ जना, कांग्रेस र माओवादीबाट २।२ र गरी ४ जना र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १।१ जना सदस्य रहनेछन ।