१७ मंसिर, २०८२ मंगलबार
05:27:18 AM
२२ असार, २०७९
काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरीएको हो ।
