१९ माघ, २०८१ शनिबार

03:32:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्री शर्माले आज संसदमा जवाफ दिने

२२ असार, २०७९

अर्थमन्त्री शर्माले आज संसदमा जवाफ दिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा जवाफ दिने हुनुभएको छ। बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीव्र आलोचनापछि सोही विषयमा बोल्दै अर्थमन्त्री शर्माले बसधबार सदनमा जवाफ दिने हुनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गर्ने तयारी गरेको छ । विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्रीलाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने एमालेले बताएको छ ।