७ बैशाख, २०८१ शुक्रबार

07:15:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दिनप्रतिदिन बढ्दै डलरको भाउ, १ डलर साट्न १२७ रुपैयाँ खर्च गर्नु पर्ने

२२ असार, २०७९

दिनप्रतिदिन बढ्दै डलरको भाउ, १ डलर साट्न १२७ रुपैयाँ खर्च गर्नु पर्ने

काठमाडौं । दिनप्रतिदिन डलरको भाउ बढ्दै गहिरहेको छ । बढ्दै गएको डलरको भाउले बुधबार नयाँ उचाइ छोएको छ। नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको भाउ १२७ रुपैयाँ ३० पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। नेपालीले १ डलर साट्नको लागि १२७ रुपैयाँ ३० पैसा खर्च गर्नु पर्ने भएको छ। पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ ।