१९ माघ, २०८२ आइतबार
03:49:32 PM
२१ असार, २०७९
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गर्दै युवा संघले प्रदर्शन गरेको छ । मंगलबार दिउँसो नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै उहाँको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।
‘सीसीटीभी फुटेज खै, राजीनामा कहिले’ जस्ता नारा लगाउँदै उनिहरुले प्रदर्शन गरेका छन् ।