१९ माघ, २०८१ शनिबार

05:38:35 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

Nepal Business

१९ असार, २०७९

उहाँले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पु¥याएको उल्लेख गर्नुभयो

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पु¥याएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएका प्रति उहाँहरूको प्रशंसा गर्नुभयो ।