१९ माघ, २०८१ शनिबार
05:47:55 PM
१९ असार, २०७९
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अमित मोरले दिनुभएको राजीनामा स्वीकृति भएको छ । मारेले आफ्नो ब्यक्तिगत कार्य ब्यवस्था समेतका कारणले संचालकको हैसियतले कार्य गरिरहन असमर्थता रहेको भन्दै जुन १ मा राजीनामा दिनुभएको थियो ।
उहाँको राजीनामा असार १७ गते बसेको संचालक समितिले स्वीकृत गर्ने निर्णय पारित गरेको छ ।