१० मंसिर, २०८१ सोमबार

06:29:42 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हरेक साल किसानलाई चाहिने बेला मल आपूर्ति किन हुँदैन ? : ओलीले गरे प्रश्न

Nepal Business

१८ असार, २०७९

संसद्‌मा गरेको प्रतिबद्धता प्रधानमन्त्री शेरबहादुर देउवाले पूरा गर्न नसकेको पनि उहाँको भनाइ थियो ।

हरेक साल किसानलाई चाहिने बेला मल आपूर्ति किन हुँदैन ? : ओलीले गरे प्रश्न

काठमाडौँ 
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष खेती गर्ने बेला किसानलाई मल किन आपूर्ति हुँदैन भनेर प्रश्न गर्नुभएको छ ।

अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले मलको प्रबन्ध नगरेपछि किसानले कसरी पाउँछन् भनेर असन्तुष्टि व्यक्त गर्नुभयो ।

यस वर्ष पनि सरकारले किसानका लागि मल ल्याउने व्यवस्था नगरेको उहाँले बताउनुभयो ।