१९ माघ, २०८१ शनिबार
05:42:26 PM
१६ असार, २०७९
समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विहिबार विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवनमा विहिबारआयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो । शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) हुनुहुन्छ ।