१९ माघ, २०८१ शनिबार

05:47:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित (सूचीसहित)

१६ असार, २०७९

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित (सूचीसहित)

काठमाडौं । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा बुधबार प्रकाशित भएको हो ।

लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना मात्र अन्तर्वातामा सहभागी भएका थिए । सोमध्ये बाट ६६० जनाले  नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ । लिखितमा नाम निकालेका परीक्षार्थीहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएका थियो ।