१९ माघ, २०८१ शनिबार
06:33:54 PM
१५ असार, २०७९
योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं । दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ जनामा पीसीआर परीक्षण गर्दा ५१ जना र ६१२ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा गरी थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।